✝ Khrishtiyan← App मा फर्कनुहोस्
गृह / Privacy Policy | Khrishtiyan

Privacy

Privacy Policy | Khrishtiyan

App प्रयोग गर्दा कुन प्रकारको technical data रहन सक्छ भन्ने सरल जानकारी।

Local data

Khrishtiyan ले reading progress, course progress, theme र केही app preferences तपाईंको browser को localStorage मा राख्न सक्छ। यी data सामान्यतया तपाईंको device/browser मै रहन्छन्।

Server logs

Hosting provider ले सुरक्षा र सञ्चालनका लागि IP address, browser, request time र error logs जस्ता सामान्य technical logs राख्न सक्छ।

Third-party Bible source

यदि local Bible data उपलब्ध नभए app ले configured external source बाट Bible JSON माग्न सक्छ; त्यस अवस्थामा उक्त provider ले सामान्य web request metadata देख्न सक्छ।