Bible • Worship • Discipleship

वचनमा बढ्नुहोस्।
आराधनामा जोडिनुहोस्।

नेपाली बाइबल, नेपाली ख्रीष्टियन भजन, हिन्दी मसीही गीत, दैनिक वचन, बाइबल अध्ययन, ऐतिहासिक Bible Map, १ वर्षे पढाइ योजना र चरणबद्ध Biblical Counseling Course — सबै एउटै app मा।

आजको वचन / Daily Verse
यूहन्ना 3:16

आजको वचन लोड हुँदैछ…

पवित्र बाइबल

नेपाली बाइबल

Menu नछोडी यही page मा पुस्तक र अध्याय पढ्नुहोस्।

लोड हुँदैछ…
बाइबल लोड हुँदैछ…

Worship Library

नेपाली ख्रीष्टियन भजन

गीत चयन गर्दा नयाँ page मा जाँदैन। नेपाली र Roman English सँगै हेर्न सकिन्छ।

गीत सूची लोड हुँदैछ…
बायाँबाट भजन छान्नुहोस्।

Hindi Worship

हिन्दी मसीही गीत

गीत यही page मा खुल्छ। Devanagari Hindi सँग Roman English पनि देखिन्छ।

गीत सूची लोड हुँदैछ…
बायाँबाट गीत छान्नुहोस्।

Daily Scripture

आजको बाइबल वचन

हरेक दिन एउटा reference चयन हुन्छ; हरेक दिन एउटा बाइबल अंश पढेर मनन गर्न सहयोग गर्छ।

आजको वचन
—

लोड हुँदैछ…

Learn the Word

बाइबल अध्ययन

साधारण र व्यवहारिक अध्ययन विधिहरू।

1

SOAP विधि

S — Scripture: आजको भाग पढ्नुहोस्।
O — Observation: मुख्य कुरा के हो नोट गर्नुहोस्।
A — Application: जीवनमा के लागू हुन्छ सोच्नुहोस्।
P — Prayer: पढेको कुरामा आधारित प्रार्थना गर्नुहोस्।

2

Observation

को बोल्दैछ? कसलाई? कहाँ? किन? दोहोरिएका शब्द, आदेश, प्रतिज्ञा, कारण र परिणाम पहिचान गर्नुहोस्। पहिले पाठले वास्तवमा के भन्छ त्यो हेर्नुहोस्।

3

Interpretation

पदलाई त्यसको अध्याय, पुस्तक र ऐतिहासिक सन्दर्भमा बुझ्नुहोस्। एउटा पदलाई अलग गरेर निष्कर्ष निकाल्नुभन्दा सन्दर्भसँग तुलना गर्नुहोस्।

4

Application

आज म के विश्वास गर्ने, के छोड्ने, के आज्ञापालन गर्ने, कसलाई क्षमा गर्ने वा कसरी सेवा गर्ने? एउटा स्पष्ट कदम लेख्नुहोस्।

5

Character Study

एउटा बाइबलीय पात्र छान्नुहोस्। उसको निर्णय, विश्वास, कमजोरी, परमेश्वरसँगको सम्बन्ध र परिणामलाई अध्यायअनुसार नोट गर्नुहोस्।

6

Book Study

पुस्तकको लेखक, प्राप्तकर्ता, उद्देश्य, मुख्य विषय र संरचना पत्ता लगाउनुहोस्। त्यसपछि अध्याय-दर-अध्याय सारांश बनाउनुहोस्।

Bible Geography

बाइबल ऐतिहासिक नक्सा

स्थान, समुद्र, देश/क्षेत्र र यात्रा मार्गसहित बाइबलको इतिहासलाई भूगोलमा बुझ्नुहोस्।

नक्सा कसरी अध्ययन गर्ने?① माथिबाट कालखण्ड छान्नुहोस्② नक्साको स्थान वा सूचीमा क्लिक गर्नुहोस्③ दायाँपट्टि बाइबल सन्दर्भ र ऐतिहासिक महत्त्व पढ्नुहोस्
पितृपुरुषहरूको यात्रा
Historical Study Map

365 Day Reading

१ वर्षमा सम्पूर्ण बाइबल

१,१८९ अध्यायलाई 365 दिनमा क्रमशः बाँडिएको chapter reading plan।

0 / 365 दिन पूरा

Learn • Reflect • Practice

बाइबलीय परामर्श अध्ययन Course

पाठ पढेर मात्र होइन—बाइबल खोलेर, प्रश्नको उत्तर लेखेर, अभ्यास गरेर र समीक्षा गरेर बुझ्ने चरणबद्ध course।

हरेक Module कसरी पढ्ने?
1प्रार्थनामन शान्त पारेर सिकाइका लागि तयार हुनुहोस्।
2बाइबल पढाइदिइएका मुख्य पदहरू आफ्नै बाइबलमा पढ्नुहोस्।
3व्याख्यापाठका भागहरू क्रमसँग पढेर मुख्य विचार नोट गर्नुहोस्।
4Reflectionआफ्नो जीवन वा सेवासँग सम्बन्धित उत्तर लेख्नुहोस्।
5अभ्यासदिइएको homework वा role-play पूरा गर्नुहोस्।
6समीक्षाप्रश्नको उत्तर दिएपछि मात्र Module पूरा चिन्ह लगाउनुहोस्।
Course लोड हुँदैछ…

Read • Learn • Grow

लेख तथा अध्ययन Pages

Search engine ले crawl गर्न सक्ने छुट्टाछुट्टै pages र app भित्र पढ्न मिल्ने विषयहरू।

★

Course कसरी अध्ययन गर्ने?

पढाइ, reflection, homework र review को सरल अध्ययन विधि।

मार्गदर्शक पढ्नुहोस् →
1

बाइबल कसरी अध्ययन गर्ने?

Observation, interpretation, application र नियमित अध्ययनको सरल ढाँचा।

लेख पढ्नुहोस् →
2

१ वर्षमा बाइबल पढ्ने योजना

365 दिनको reading habit कसरी बनाउने र progress कसरी कायम गर्ने।

लेख पढ्नुहोस् →
3

बाइबलीय परामर्शको आधार

वचन, आशा, परिवर्तन, सम्बन्ध र व्यवहारिक अभ्यासको faith-based परिचय।

लेख पढ्नुहोस् →
4

बाइबलको भूगोल किन महत्त्वपूर्ण?

अब्राहामदेखि पावलसम्मको यात्रा geography ले कथा बुझ्न कसरी मद्दत गर्छ।

लेख पढ्नुहोस् →
5

आराधना, भजन र समुदाय

गीतलाई केवल सूची होइन, प्रार्थना, स्मरण र संगतिको साधनका रूपमा प्रयोग गर्ने।

लेख पढ्नुहोस् →
i

प्रकाशन अनुमति र Copyright

NNRV Bible र गीत सामग्री प्रयोग गर्दा अधिकार र attribution सम्बन्धी जानकारी।

Page खोल्नुहोस् →

About Khrishtiyan

वचनमा जरा, आराधनामा हृदय, सेवामा जीवन

Khrishtiyan ले Bible reading, worship resources, geography र discipleship learning लाई सरल digital अनुभवमा जोड्छ।

यस app मा

नेपाली Bible reader, नेपाली भजन, हिन्दी मसीही गीत, Roman transliteration, Daily Verse, Bible Study, ऐतिहासिक Bible Map, 365-day plan, Biblical Counseling Course, dark mode र installable PWA सुविधा।

सामग्री र जिम्मेवारी

Course faith-based educational/disciple-making सामग्री हो। यसले चिकित्सक, licensed mental-health professional वा आपत्कालीन सेवाको स्थान लिँदैन। Bible translation र गीतहरूको copyright मूल अधिकारधनीकै रहन्छ।