Khrishtiyan के हो?
Khrishtiyan एउटा Bible, worship र study web app हो। एउटै interface मा नेपाली Bible reader, नेपाली भजन, हिन्दी मसीही गीत, Roman transliteration, Daily Verse, Bible Study, Bible Map, 365-day plan र courses उपलब्ध गराउने लक्ष्य छ।
दृष्टि
वचन पढ्न सजिलो बनाउने, आराधनाका स्रोत व्यवस्थित गर्ने र स्थानीय भाषामा discipleship learning उपलब्ध गराउने।